२०८२ माघ ७ गते बुधवार
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँगको छलफल सकारात्मक भएको बताएका छन् ।
ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा उनीहरूबीच वार्ता भएको थियो ।
वार्ता सकेर लामिछाने भर्खरै निस्किएका हुन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij