Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

बालेन र रविको भेटवार्ता चलिरहँदा सुदनले भने- गेटमा ताला लगायौं, सहमति नभएसम्म खोल्दैनौं

बालेन र रविको भेटवार्ता चलिरहँदा सुदनले भने- गेटमा ताला लगायौं, सहमति नभएसम्म खोल्दैनौं


  • 1.5K
    Shares

    बालेन र रविको भेटवार्ता चलिरहँदा सुदनले भने- गेटमा ताला लगायौं, सहमति नभएसम्म खोल्दैनौं

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र रास्वपाका सभापति रवि लामिछानेबीचको भेटवार्ता चलिरहँदा बाहिर भने सुदन गुरुङले बाहिरबाट गेटमा ताला लगाइदिएका छन्।

    दुई नेताबीच सहमति नजुटेसम्म कोठाबाट बाहिर निस्कन नदिने भन्दै जेनजी अभियन्ता सुदन गुरुङले बाहिरबाट गेटमा ताला लगाइदिएका हुन्।

    भेटवार्ता चलिरहेको स्थानको घरको मुख्य गेटमा ताला लगाउँदै गुरुङले दुई नेता मिलेर मात्र बाहिर आउनुपर्ने सर्त राखेका छन्। गुरुङले भने, ‘हाम्रो दुई नेताहरू भित्र हुनुहुन्छ। जबसम्म दुईजना मिल्नुहुन्न, तबसम्म यो गेट खोलिँदैन। हामीले यहाँ ताला लाएर राखिराछौँ।’

    गेटमा ताला लगाएपछि गुरुङले आफूहरू अहिलेको लागि ‘गार्ड’ बसेको बताएका छन् । दुई नेताबीच कुरा नमिल्दासम्म ताला नखोलिने अडान गुरुङले लिएका छन्। 

     

    प्रकाशित मिति :पौष १० २०८२ बिहिवार - १४:२५:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij