२०८२ पौष ३ गते बिहिवार
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा उपाध्यक्षतर्फ केपी शर्मा ओली पक्षकै चारजना विजयी भएका छन् ।
उपाध्यक्षमा ईश्वर पोखरेलपक्षका एकजना मात्रै विजयी भएका छन् । ओली पक्षबाट उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ, विष्णुप्रसाद पौडेल, रामबहादुर थापा र रघुजी पन्त विजयी भएका छन् ।
उपाध्यक्षमा ईश्वर पोखरेलपक्षबाट गोकर्णराज विष्ट विजयी भएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij