२०८२ माघ ७ गते बुधवार
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनमार्फत ३०१ केन्द्रीय सदस्य निर्वाचित हुने भएका छन् । एमालेले निर्माण गरेको संरचना अनुसार ३०१ जनाबाटै १९ पदाधिकारी पनि निर्वाचित हुनेछन् । जसमा अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जना हुनेछन् ।
प्रदेश प्रतिनिधित्व उपत्यकासहित सबै ८ प्रदेशबाट नौ जनाका दरले ७२ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । खुलातर्फ ५जना, महिला ३ र युवा एक हुनेछन् । त्यस्तै खुला कोटातर्फ जम्मा १२५ जना निर्वाचित हुनेछन् । त्यसमध्ये खुला ७१ ९सबैले प्रतिस्पर्धा गर्न पाउने०, महिला ५२ जना र युवा २ जना हुनेछन् ।
संरचनाअनुसार केन्द्रीय कमिटी
१) पदाधिकारी (१९ )जना
• अध्यक्ष : १
• उपाध्यक्ष : ५
• महासचिव : १
• उपमहासचिव : ३
• सचिव -९ जना
२) प्रदेश प्रतिनिधित्व उपत्यकासहित सबै ८ प्रदेशबाट: ९x८ (७२) जना
• खुल्ला : ५
• महिला : ३
• युवा : १
३) खुल्ला कोटा (१२५ ) जना
• खुल्ला : ७१
• महिला : ५२
• युवा : २
४) जनजाति / आदिवासी ( २५) जना
• आदिवासी-जनजाति :
• खुल्ला : १५
• महिला : ८
• युवा : २
५) मधेसी (१९) जना
• मधेसी :
• खुल्ला : ११
• महिला : ६
• युवा : २
६) प्रवास (२) जना
• भारत : १
• अन्य देश : १
७) श्रमिक (३) जना
• खुल्ला : २
• महिला : १
८) अपाङ्गाता भएका ब्यक्ति (१) जना
• खुल्ला : १
९) दलित (१२) जना
• खुल्ला : ७
• महिला : ४
• युवा : १
१०) थारु (८) जना
• खुल्ला : ५
• महिला : ३
११) मुस्लिम (५) जना
• खुल्ला : ४
• महिला : १
१२) थारु (८) जना
• खुल्ला : ५
• महिला : ३
१३) पिछडिएको क्षेत्र (२) जना
• खुल्ला : १
• महिला : १
१४) सम्पर्क समन्बय कमिटि (२) जना
• खुल्ला : १
• महिला : १
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij