Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

ईभी पिकअप ब्रान्ड रिडाराको विशेष अफर सार्वजनिक, रिडारामा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

ईभी पिकअप ब्रान्ड रिडाराको विशेष अफर सार्वजनिक, रिडारामा ८० प्रतिशतसम्म फाइनान्स सुविधा


  • 1.7K
    Shares

    ईभी पिकअप ब्रान्ड रिडाराको विशेष अफर सार्वजनिक, रिडारामा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

    काठमाडौं । ईभी पिकअप ब्रान्ड रिडाराले विद्युतीय सवारीलाई अझ सहज र पहुँचयोग्य बनाउन सीमित अवधिका लागि विशेष अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत ग्राहकहरूले ८० प्रतिशतसम्म फाइनान्स सुविधा र एक्सचेन्जमा ३ लाखसम्मको टपअप प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

    यसै अवसरमा रिडाराले “ टेस्ट ड्राइभ फिल थ्रिल अल डे” क्याम्पेन पनि सञ्चालन गरिरहेको छ, जहाँ ग्राहकहरूले पूरै दिनको टेस्ट ड्राइभ मार्फत रिडारा ईभी पिकअप को प्रदर्शन, आराम र वास्तविक ड्राइभिङ अनुभव नजिकबाट अनुभूति गर्न सक्नेछन्।

    नेपालको विविध भौगोलिक बनावटलाई ध्यानमा राखेर डिजाइन गरिएको रिडारा ईभी पिकअप मा उच्च ग्राउन्ड क्लियरेन्स, फराकिलो इन्टेरियर र अत्याधुनिक इलेक्ट्रिक टेक्नोलोजी समावेश गरिएको छ ।

    रिडाराको २डब्ल्यूडी भेरियन्ट सहर र हाइवे ड्राइभका लागि स्मूथ र किफाइती छ भने ४डब्ल्यूडी भेरियन्ट ले कठिन भूभाग तथा अफ९रोड यात्रामा थप ट्र्याक्सन र नियन्त्रण सुनिश्चित गर्ने कम्पनीले जनाएको छ ।

    यस अफर अन्तर्गत नगद छुट, १ वर्ष निःशुल्क रोड ट्याक्स, १ वर्ष निःशुल्क बीमा, सजिलो फाइनान्सिङ सुविधा तथा निश्चित एक्सचेन्ज भ्यालुएसन पनि समावेश गरिएको छ।

    प्रकाशित मिति :मंसिर २८ २०८२ आइतवार - १४:४७:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij