Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

एकैदिन तोलामा २२०० रूपैयाँ बढ्यो सुनको भाउ, चाँदी भने भारी गिरावट

एकैदिन तोलामा २२०० रूपैयाँ बढ्यो सुनको भाउ, चाँदी भने भारी गिरावट


  • 1.4K
    Shares

    एकैदिन तोलामा २२०० रूपैयाँ बढ्यो सुनको भाउ, चाँदी भने भारी गिरावट

    काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ भने चाँदी घटेको छ । आज छापावाल सुनको मूल्य तोलामा २२ सय रुपैयाँले बढेको हो । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २२ सय रुपैयाँले बढेर तोलामा २ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार प्रतितोला सुन २ लाख ५६ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो ।

    साथै, आज चाँदीको मूल्यमा भारी गिरावट आएको छ । आज चाँदी तोलामा ६२५ रुपैयाँले घटेको हो । यससँगै चाँदी तोलामा ३ हजार २८० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलामा ३ हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो।

    प्रकाशित मिति :मंसिर २८ २०८२ आइतवार - ११:०६:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij