Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन तोला १००० रूपैयाँ बढ्यो

चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन तोला १००० रूपैयाँ बढ्यो


  • 1.3K
    Shares

    चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन तोला १००० रूपैयाँ बढ्यो

    काठमाडौं । साताको पाँचौ कारोबारको दिन बिहिबार नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १००० रुपैयाँले बढेको छ ।  

    आज सुन तोलामा २ लाख ५३ हजार १०० रुपैयाँ कायम भएको छ। हिजोतोला सुन २ लाख ५२ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।

    साथै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँले बढेर ३ हजार ८०५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ३ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो। 

     

     

     

     

     

     

    प्रकाशित मिति :मंसिर २५ २०८२ बिहिवार - ११:०३:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij