Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

सुनकाे मूल्य ताेलामा ७०० रूपैयाँले बढ्याे, उच्च बिन्दुबाट घट्याे चाँदी

सुनकाे मूल्य ताेलामा ७०० रूपैयाँले बढ्याे, उच्च बिन्दुबाट घट्याे चाँदी


  • 2.2K
    Shares

    सुनकाे मूल्य ताेलामा ७०० रूपैयाँले बढ्याे, उच्च बिन्दुबाट घट्याे चाँदी
    images

    काठमाडौं । साताको दास्रो कारोबारको दिन सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको हो । 

    आज सुनको मूल्य तोलामा २ लाख ५२ हजार ९०० रुपैयाँमा कायम भएको छ। आइतबार सुन प्रतितोला सुन २ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

    साथै, आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर तोलामा ३ हजार ५८५ रुपैयाँमा कायम भएको छ। आइतबार तोलामा ५० रुपैयाँले घटेर चाँदी ३ हजार ६०५ रुपैयाँमा किनबेच भएको थियो। 

    प्रकाशित मिति :मंसिर २२ २०८२ सोमवार - ११:११:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij