Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सिईडिबि हाइड्रोपावरको आईपीओ आज बाँडफाँट हुँदै

सिईडिबि हाइड्रोपावरको आईपीओ आज बाँडफाँट हुँदै


  • 7.1K
    Shares

    सिईडिबि हाइड्रोपावरको आईपीओ आज बाँडफाँट हुँदै

    काठमाडौं । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणको लागि जारी गरेको २५ लाख कित्ता आईपीओ आज बाँडफाँट हुने भएको छ । कम्पनीको आईपीओ विक्रि तथा प्रबन्धक सनराइज क्याटिलको कार्यालयमा आज बाँटफाँट हुने भएको हो ।

    हाइड्रोले यहि बैशाख १७ गतेदेखि २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित मुल्यका दरले २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर निष्कासन गरेको थियो ।

    जम्मा निष्कासन गर्ने कित्ता मध्ये ५० हजार ३६५ कित्ता शेयर कर्मचारी, १ लाख २५ हजार ९११ कित्ता शेयर सामुहिक लगानी कोष र बाँकी रकेको २३ लाख ४१ हजार ९५४ कित्ता शेयर सर्वसाधारणलाई छ्ट्टाइएको छ ।

    न्युनतम १० कित्ता देखि अधिकतम २५ लाख १८ हजार २३० कित्ता शेयर खरिदका लागि इच्छुक लगानीकर्ताहरुले बैशाख २१ गतेसम्म आवेदन दिएका थिए ।

     

    प्रकाशित मिति :बैशाख ३१ २०७८ शुक्रवार - १२:०१:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij