Logo

२०८२ मंसिर १७ गते बुधवार

२०८२ मंसिर १७ गते बुधवार

बढ्याे सुनकाे मूल्य, चाँदीमा पनि दैनिक नयाँ रेकर्ड

बढ्याे सुनकाे मूल्य, चाँदीमा पनि दैनिक नयाँ रेकर्ड


  • 358
    Shares

    बढ्याे सुनकाे मूल्य, चाँदीमा पनि दैनिक नयाँ रेकर्ड
    images

    काठमाडौं । साताको पाचौ कारोबारको दिन बुधबार नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८ सय रुपैयाँले घटेको हो । 

    आज सुन तोलामा २ लाख ५४ हजार १ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य तोलामा २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

    साथै, आज चाँदीको मूल्य बढेको छ । आज चाँदी तोलामा ११० रुपैयाँले बढेको हो । आज चाँदी तोलामा ३६ सय ५५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३५ सय ४५ रुपैयाँमा किनबेच भएको थियो।

     

    प्रकाशित मिति :मंसिर १७ २०८२ बुधवार - १०:५८:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij