Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

प्रभु महालक्ष्मी लाइफको ५ लाख ९४ हजार कित्ता शेयर बेच्दै एनआरएन इन्फ्रास्ट्रक्चर

प्रभु महालक्ष्मी लाइफको ५ लाख ९४ हजार कित्ता शेयर बेच्दै एनआरएन इन्फ्रास्ट्रक्चर

  • 757
    Shares

    प्रभु महालक्ष्मी लाइफको ५ लाख ९४ हजार कित्ता शेयर बेच्दै एनआरएन इन्फ्रास्ट्रक्चर

    काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्समा आफ्नो नाममा रहेको ५ लाख ९४ हजार कित्ता शेयर बेच्ने भएको छ।

    हाल यो शेयरमा प्रभु महालक्ष्मी लाइफका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।

    शेयर खरिदका लागि निवेदन दिन ३५ दिनको समय दिइएको छ। इच्छुक विद्यमान संस्थापक शेयरधनीले काठमाडौंको कमलादीस्थित प्रभु महालक्ष्मी लाइफको केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्।

    images
    प्रकाशित मिति :मंसिर १७ २०८२ बुधवार - १०:२२:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij