Logo

२०८२ मंसिर ९ गते मंगलवार

२०८२ मंसिर ९ गते मंगलवार

६६ करोडको लसुन आयात

६६ करोडको लसुन आयात


  • 316
    Shares

    ६६ करोडको लसुन आयात
    images

    काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा ६६ करोड ८४ लाख ९९ हजार रुपैयाँ बराबरको ४९९८.३० मेट्रिक टन लसुन आयात भएको छ ।

    उक्त परिमाणमा आयात हुँदा १६ करोड ३६ लाख २३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

    अघिल्लो वर्षमा अस्वाभाविक रूपमा लसुन आयात बढेको थियो । अघिल्लो वर्ष साउनदेखि कात्तिकसम्म ३ अर्ब १७ करोड ३४ लाख ५२ हजार रुपैयाँको २३९८९ मेट्रिक टन लसुन आयात भएको  थियो ।

    उक्त परिमाणमा लसुन आयात हुँदा ८१ करोड ९३ लाख ८५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

    प्रकाशित मिति :मंसिर ९ २०८२ मंगलवार - १२:०८:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij