२०८२ मंसिर ४ गते बिहिवार
काठमाडौं । साताको पाचौ कारोबारको दिन बिहिबार नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको हो ।
आज सुन तोलामा २ लाख ४३ हजार रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य तोलामा २ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
साथै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले बढेको हो । आज चाँदी तोलामा ३१ सय ८५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३१ सय ५० रुपैयाँमा किनबेच भएको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij