Logo

२०८२ मंसिर २ गते मंगलवार

२०८२ मंसिर २ गते मंगलवार

आज सुनको मूल्य तोलामा ३ हजार ८०० रुपैयाँ घट्यो

आज सुनको मूल्य तोलामा ३ हजार ८०० रुपैयाँ घट्यो


  • 365
    Shares

    आज सुनको मूल्य तोलामा ३ हजार ८०० रुपैयाँ घट्यो
    images

    काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ८ सय रुपैयाँले घटेको हो ।

    आज सुन तोलामा २ लाख ३९ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य तोलामा २ लाख ४३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

    साथै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ६५ रुपैयाँले घटेको हो । आज चाँदी तोलामा ३ हजार ९० रुपैयाँ कायम भएको छ भने हिजो चाँदी तोलामा ३१ सय ५५ रुपैयाँमा किनबेच भएको थियो।

     

    प्रकाशित मिति :मंसिर २ २०८२ मंगलवार - ११:२०:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij