Logo

२०८२ मंसिर १ गते सोमवार

२०८२ मंसिर १ गते सोमवार

निर्वाचनका लागि रास्वपाले गरायो दल दर्ता

निर्वाचनका लागि रास्वपाले गरायो दल दर्ता


  • 281
    Shares

    निर्वाचनका लागि रास्वपाले गरायो दल दर्ता
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ । 

    रास्वपाले सोमबार आयोगको कार्यालय कान्तिपथ पुगेर निर्वाचनका लागि औपचारिकरूपमा दल दर्ता गराएको हो ।

    ०७९ सालको निर्वाचनअघि मात्रै गठन भएको रास्वपाले प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक गरी २० सिट जितेको थियो । 

    प्रकाशित मिति :मंसिर १ २०८२ सोमवार - १६:०५:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij