Logo

२०८२ कार्तिक ३० गते आइतवार

२०८२ कार्तिक ३० गते आइतवार

सुनको मूल्य तोलामा ६ हजार ९०० रुपैयाँ घट्यो, कतिमा हुदैँछ कारोबार?

सुनको मूल्य तोलामा ६ हजार ९०० रुपैयाँ घट्यो, कतिमा हुदैँछ कारोबार?


  • 400
    Shares

    सुनको मूल्य तोलामा ६ हजार ९०० रुपैयाँ घट्यो, कतिमा हुदैँछ कारोबार?
    images

    काठमाडौं ।  आइतबार सुनको मूल्य तोलामा ६ हजार ९०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा २ लाख ४९ हजार ७०० रुपैयाँ कायम रहेको छापावाल सुनको मूल्य आइतबार घटेर तोलामा २ लाख ४२ हजार ८०० रुपैयाँ कायम भएको हो । 

    यस्तै चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा ३ हजार २८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर तोलामा ३ हजार १३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    प्रकाशित मिति :कार्तिक ३० २०८२ आइतवार - १०:४४:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij