Logo

२०८२ कार्तिक २८ गते शुक्रवार

२०८२ कार्तिक २८ गते शुक्रवार

सन्तोष परियारले त्यागे रास्वपा, छुट्टै अभियान चलाउने तयारी

सन्तोष परियारले त्यागे रास्वपा, छुट्टै अभियान चलाउने तयारी


  • 267
    Shares

    सन्तोष परियारले त्यागे रास्वपा, छुट्टै अभियान चलाउने तयारी
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक सन्तोष परियारले पार्टी त्यागेको छन् ।

    उनले आफ्नो राजीनामा पत्र रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल तथा महामन्त्री कविन्द्र बुर्लाकोटीलाई बुझाएका हुन् ।

    राजीनामासँगै उनले अब ‘स्वतन्त्र र जनमुखी नयाँ अभियान’ सुरु गर्ने घोषणा पनि गरेका छन् । विघटित प्रतिनिधिसभामा परियार पार्टीका प्रमुख सचेतक थिए ।

    प्रकाशित मिति :कार्तिक २८ २०८२ शुक्रवार - १४:३८:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij