२०८२ कार्तिक २७ गते बिहिवार
काठमाडौं । साताको पाचौ कारोबारको दिन बिहिबार नेपाली बजारमा सुन चाँदीको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ हजार ९ सय रुपैयाँले बढेको हो ।
आज सुन तोलामा २ लाख ५० हजार २ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य तोलाको २ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
साथै, आज चाँदीको मूल्य सामान्य बढेको छ । आज चाँदी तोलामा १७० रुपैयाँले बढेको हो । आज चाँदी तोलामा ३३ सय ४५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३१ सय ७५ सय रुपैयाँमा किनबेच भएको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij