Logo

२०८२ कार्तिक २६ गते बुधवार

२०८२ कार्तिक २६ गते बुधवार

भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित

भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित


  • 267
    Shares

    भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित
    images

    काठमाडौं । भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान, नेपाल’ नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको छ । आज राष्ट्रियसभा गृहमा समायोजन कार्यक्रम आयोजना गरी सो समूह नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको हो । 

    कार्यक्रमलाई नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र मातृभूमि जागरण अभियान, नेपालका संयोजक भीम रावलले सम्बोधन गरेका छन् ।

    रावलले आजै सात बुँदे सहमति गरेका थिए । सहमति पत्रमा  नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपाल र मातृभूमि जागरण अभियान नेपालका प्रस्ताव भीम रावलको हस्ताक्षर छ । 

    हस्ताक्षर लगत्तै सभा गृहमा आयोजित कार्यक्रमकाबीच एकता घोषणा गरिएको हो । 

     

     

    प्रकाशित मिति :कार्तिक २६ २०८२ बुधवार - १५:१२:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij