Logo

२०८२ कार्तिक २६ गते बुधवार

२०८२ कार्तिक २६ गते बुधवार

नेकपा र भीम रावल नेतृत्वको अभियानबिच ७ बुँदे सहमति

नेकपा र भीम रावल नेतृत्वको अभियानबिच ७ बुँदे सहमति


  • 372
    Shares

    नेकपा र भीम रावल नेतृत्वको अभियानबिच ७ बुँदे सहमति
    images

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान, नेपालबिच ७ बुँदे सहमति भएको छ । 

    नेकपाको पार्टी कार्यालय पेरिसडाँडामा आयोजिक एक कार्यक्रमबिच सहमति पत्रमा हस्ताक्षर भएको हो । 

    सहमतिसँगै आजै राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमबाट रावल नेकपामा समाहित हुने भएका छन् । सहमतिमा राष्ट्रिय हित, समाजवाद, महाधिवेशन, र पार्टी एकीकरणका विषयहरू समावेश छन्।

    download_cQfchnufFs.jpg

    प्रकाशित मिति :कार्तिक २६ २०८२ बुधवार - १३:५२:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij