Logo

२०८२ कार्तिक २६ गते बुधवार

२०८२ कार्तिक २६ गते बुधवार

आज सुनको मूल्य तोलामा २१ सय रुपैयाँ घट्यो, चाँदीको कति ?

आज सुनको मूल्य तोलामा २१ सय रुपैयाँ घट्यो, चाँदीको कति ?


  • 379
    Shares

    आज सुनको मूल्य तोलामा २१ सय रुपैयाँ घट्यो, चाँदीको कति ?
    images

    काठमाडौं । साताको चौंथौ कारोबारको दिन बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदी सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २१ सय रुपैयाँले घटेको हो ।

    आज सुन तोलामा २ लाख ४४ हजार ३ रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलाको २ लाख ४६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

    साथै, आज चाँदीको मूल्य भने सामान्य बढेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेको हो । आज चाँदी तोलामा ३१ सय ७५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३१ सय ७० सय रुपैयाँमा किनबेच भएको थियो।

    प्रकाशित मिति :कार्तिक २६ २०८२ बुधवार - ११:२३:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij