२०८२ कार्तिक २६ गते बुधवार
काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाली बजारमा सुन चाँदीको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४९ सय रुपैयाँले बढेको हो ।
आज सुन तोलामा २ लाख ४६ हजार ४ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य तोलाको २ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
साथै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १०५ रुपैयाँले बढेको हो । आज चाँदी तोलामा ३१ सय ७० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३ हजार ६५ सय रुपैयाँमा किनबेच भएको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij