Logo

२०८२ कार्तिक ३० गते आइतवार

२०८२ कार्तिक ३० गते आइतवार

सहकारी संस्थाको साधारणसभामा कडाइ, यस्तो छ सात बुँदे निर्देशन

सहकारी संस्थाको साधारणसभामा कडाइ, यस्तो छ सात बुँदे निर्देशन


  • 554
    Shares

    सहकारी संस्थाको साधारणसभामा कडाइ, यस्तो छ सात बुँदे निर्देशन
    images

    काठमाडौं । सहकारी संस्थाको वार्षिक साधारणसभा कडाइ गरिएको छ। सहकारी विभागले ७ बुँदे निर्देशन दिँदै सहकारी संस्थाको साधारणसमा कडाइ गरेको हो।

    सहकारी सिद्धान्तअनुरुप सहकारी संघसंस्थाको साधारणसभाको बैठक आयोजना, कार्य प्रणाली र निर्णय प्रमाणीकरणका विषयहरु निर्धारण गर्न वञ्छनीय भएकोले यो निर्देशन जारी गरिएको विभागले स्पष्ट पारेको छ।

     सहकारी संघसंस्थाले साधारणसभाको सूचना ३० दिनअघि नै प्रस्तावहरुसहित प्रकाशन गर्नुपर्नेछ। दुई हजार वा सोभन्दा बढी सदस्य भएका संस्थाले साधारणसभा एकै ठाउँमा भेला हुन नसक्ने अवस्थामा सदस्यहरुलाई पायक पर्ने स्थानमा बढीभन्दा बढी सहभागिताका लागि बढीमा ७ वटासम्म इकाइ गठन गरी सभा सम्पन्न गर्न पाउने निर्देशनमा उल्लेख छ।

    सहकारी संस्थाहरुले सहकारी ऐन, २०७४ बमोजिम पुस मसान्तभित्र साधारणसभा अनिवार्य रुपमा सम्पन्न गर्नुपर्नेछ। 

    download (1).png

    download.png

    प्रकाशित मिति :कार्तिक २४ २०८२ सोमवार - १४:००:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij