२०८२ मंसिर ११ गते बिहिवार
काठमाडौं । नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक बोलाएको छ ।
‘मुलुकमा विकसित अहिलेको असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक र संवैधानिक निकासका लागि निर्वाह गर्नुपर्ने भूमिकाका सन्दर्भमा छलफल गर्न’ बैठक बोलाएको एमालेका नेता महेश बर्तौलाले जानकारी दिएका छन् ।
संसदीय दलको बैठक आगामी मंसिर २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij