Logo

२०८२ कार्तिक २६ गते बुधवार

२०८२ कार्तिक २६ गते बुधवार

आज सुनको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

आज सुनको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?


  • 575
    Shares

    आज सुनको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
    images

    काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । चाँदी भने सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २९ सय रुपैयाँले बढेको हो । 

    आज सुन तोलामा २ लाख ४१ हजार ५ सय रुपैयाँ कायम भएको छ भने हिजो सुनको मूल्य तोलाको २ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

    साथै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले बढेको छ । आज चाँदी तोलामा ३ हजार ६५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३ हजार १५ सय रुपैयाँमा कारोबार भएको थियो।

    प्रकाशित मिति :कार्तिक २४ २०८२ सोमवार - १०:५९:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij