Logo

२०८२ कार्तिक १७ गते सोमवार

२०८२ कार्तिक १७ गते सोमवार

आज सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

आज सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?


  • 582
    Shares

    आज सुनको मूल्यमा सामान्य वृद्धि,  कतिमा हुँदैछ कारोबार ?
    images

    काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा ७०० रुपैयाँ वृद्धि भएको हो । 

    आज सुनको मूल्य तोलामा २ लाख ३९ हजार ७०० रुपैयाँ कायम भएको छ भने यसअघि शुक्रबार सुनको मूल्य २ लाख ३९ हजार रुपैयाँ कायम भएको थियो । 

    साथै, चाँदीको मूल्य भने घटेको छ । शुक्रबार तोलामा ३ हजार ६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार ५ घटेर ३ हजार ५५ रुपैयाँ कायम भएको छ । 
     

     

    प्रकाशित मिति :कार्तिक १६ २०८२ आइतवार - ११:०५:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij