२०८२ कार्तिक १३ गते बिहिवार
काठमाडौं । कप्तान रोहितकुमार पौडेलको शतकप्रेरित नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई)मा जारी त्रिदेशीय शृंखलाको दोस्रो खेलमा घरेलु टिमविरुद्ध २३४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij