Logo

२०८२ कार्तिक १३ गते बिहिवार

२०८२ कार्तिक १३ गते बिहिवार

के छ केन्द्रीय समिति बैठकमा माधव नेपालले पेस गरेको राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)

के छ केन्द्रीय समिति बैठकमा माधव नेपालले पेस गरेको राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)


  • 827
    Shares

    के छ केन्द्रीय समिति बैठकमा माधव नेपालले पेस गरेको राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)
    images

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्ण  बैठकमा अध्यक्ष माधव कुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । 

    राजधानीको मिराकल भेन्युमा बुधबारदेखि सुरु भएको बैठकमा नेपालले आफ्नो राजनीतिक प्रतिवेदन पेस गरेका हुन् । 

    राजनीतिक प्रतिवेदनमा नेपालले कम्युनिस्ट एकता आजको आवश्यकता भएपनि स्पष्ट आधार नभई पार्टी एकता सम्भव नभएको बताएका छन् । नेपालले स्पष्ट आधार निर्माण नभई पार्टी एकता हुन नसक्ने बताएका छन् ।

     

     

    प्रकाशित मिति :कार्तिक १२ २०८२ बुधवार - १३:४८:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij