Logo

२०८२ कार्तिक १२ गते बुधवार

२०८२ कार्तिक १२ गते बुधवार

सोल्टी होटलले शेयरधनीलाई साढे १६ प्रतिशत लाभांश दिने

सोल्टी होटलले शेयरधनीलाई साढे १६ प्रतिशत लाभांश दिने


  • 372
    Shares

    सोल्टी होटलले शेयरधनीलाई साढे १६ प्रतिशत लाभांश दिने
    images

    काठमाडौं । सोल्टी होटल लिमिटेडले शेयरधनीलाई साढे १६ प्रतिशत लाभांश दिने भएको छ । होटलले लाभांश वितरणको एजेण्डासहित ५१ औँ वार्षिक साधारणसभा गर्ने भएको हो ।

    कम्पनीले सभा मंसिर २८ गते बिहान १० बजेटदेखि त्रिभूवन आर्मी अफिर्सस क्लव सभामण्डप हल, सुनधारामा गर्ने कम्पनी सचिव लिलबहादुर खत्रीले जानकारी दिए। खत्रीकाअनुसार कम्पनीले शेयरधनीलाई १६.५७८९४७३ प्रतिशत लाभांश वितरण गर्नेछ ।

    जसमा १५ प्रतिशत बोधन शेयर र बाँकी नगद लाभांश वितरण गर्ने खत्रीले जानकारी दिनुभयो । कम्पनीले बुक क्लोज मंसिर ५ गतेदेखि मंसिर २८ गतेसम्म तोकेको छ । मंसिर ४ गतेसम्म कायम रहेका शेयरधनीले मात्र सोल्टीले दिने लाभांश पाउनेछन् । 

    प्रकाशित मिति :कार्तिक १२ २०८२ बुधवार - ११:५८:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij