Logo

२०८३ बैशाख १५ गते मंगलवार

२०८३ बैशाख १५ गते मंगलवार

सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार ?


  • 1.9K
    Shares

    सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदी बढेको छ। नेपाली बजारमा आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको हो। 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुन २ लाख ३६ हजार ३ हजार रुपैयाँ कायम भएको छ। हिजो प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको छ।

    साथै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा ४५ रुपैयाँले बढेको छ । आज चाँदी २ हजार ९६५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा चाँदी २ हजार ९२० रुपैयाँमा कारोबार भएको थियो।  

     

     

    images
    प्रकाशित मिति :कार्तिक १२ २०८२ बुधवार - ११:१७:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij