Logo

२०८२ कार्तिक १२ गते बुधवार

२०८२ कार्तिक १२ गते बुधवार

हिमपातमा फसेका २ सय विदेशी पयर्टकसहित १५ सय जनाको सेनाले गर्‍यो उद्धार

हिमपातमा फसेका २ सय विदेशी पयर्टकसहित १५ सय जनाको सेनाले गर्‍यो उद्धार


  • 526
    Shares

    हिमपातमा फसेका २ सय विदेशी पयर्टकसहित १५ सय जनाको सेनाले गर्‍यो उद्धार
    images

    काठमाडौं । हिमपातमा फसेका १५ सय जनाको नेपाली सेनाले उद्धार गरेको छ । मनाङको तिलिचो, खाङ्गसार, पिसाङ्ग, अप्पर मनाङ तथा हुम्दे इलाकामा फसेका नागरिकहरुको सेनाले उद्धार गरेको हो । 

    भारी हिमपात परेपछि फसेका २ सय विदेशी पयर्टकसहित १५ सयको उद्धार गरिएको सैनिक मुख्यालयले बताएको छ ।

    मनाङस्थित नेपाली सेनाको नयाँ भैरवीदल गुल्मबाट खटिएको टोलीका साथै प्रहरी र सशस्त्र प्रहरी, स्थानीयको सहयोगमा उद्दार गरी सुरक्षित स्थानमा लगिएको सेनाले बताएको हो ।

     

    प्रकाशित मिति :कार्तिक १२ २०८२ बुधवार - ११:०६:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij