Logo

२०८२ कार्तिक ५ गते बुधवार

२०८२ कार्तिक ५ गते बुधवार

ह्वात्तै घट्यो सुनचाँदीको मूल्य

ह्वात्तै घट्यो सुनचाँदीको मूल्य


  • 2.3K
    Shares

    ह्वात्तै घट्यो सुनचाँदीको मूल्य
    images

    काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा एकाएक भारी गिरावट देखिएको छ । पछिल्लो २४ घण्टाको तथ्याङ्कअनुसार सुनचाँदीको मूल्यमा तीव्र गिरावट आएको हो ।

    सुनको मूल्य प्रति औंस ५.४१ प्रतिशतले घटेर अहिले ४,१०९ अमेरिकी डलरमा झरेको छ, जुन पछिल्लो समयकै भारी गिरावट मानिएको छ ।

    यसको तुलनामा चाँदीको मूल्यमा अझ भीषण गिरावट देखिएको छ । पछिल्लो विवरणअनुसार चाँदीको मूल्य ८.१८ प्रतिशतले घट्दै ४८ डलर प्रति औंसमा झरेको छ ।

    तर, अल्पकालीन गिरावट भए पनि विगत ३० दिन यता सुनचाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएकाे छ । यस समयमा सुनको मूल्य १६.१० प्रतिशतले र चाँदीको मूल्य १९.०२ प्रतिशत ले बढेको छ ।

    प्रकाशित मिति :कार्तिक ५ २०८२ बुधवार - १२:४८:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij