Logo

२०८२ कार्तिक ३ गते सोमवार

२०८२ कार्तिक ३ गते सोमवार

सुनको मूल्य सामान्य वृद्धि, कति पुग्यो भाउ ?

सुनको मूल्य सामान्य वृद्धि, कति पुग्यो भाउ ?


  • 463
    Shares

    सुनको मूल्य सामान्य वृद्धि,  कति पुग्यो भाउ ?
    images

    काठमाडौं । साताको दास्रो कारोबारको दिन सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा २ लाख ५३ हजार २०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार बढेर तोलामा २ लाख ५३ हजार ५०० रुपैयाँ पुगेको हो । 

    साथै, सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा ३ हजार २७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा ३ हजार २८० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ । 

    प्रकाशित मिति :कार्तिक ३ २०८२ सोमवार - ११:३५:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij