Logo

२०८३ श्रावण २९ गते शुक्रवार

२०८३ श्रावण २९ गते शुक्रवार

भ्रष्टाचार गरी लुकाएको धन निकाल्न ५०० र १००० दरका नोट खारेज गर्न नेकपाको माग

भ्रष्टाचार गरी लुकाएको धन निकाल्न ५०० र १००० दरका नोट खारेज गर्न नेकपाको माग

  • 1.9K
    Shares

    भ्रष्टाचार गरी लुकाएको धन निकाल्न ५०० र १००० दरका नोट खारेज गर्न नेकपाको माग
    images

    काठमाडौं । विप्लव नेतृत्वको नेकपाले ५०० र १००० दरका नोट खारेज गर्न माग गरेको छ ।

    भ्रष्टाचार, तस्कर, माफियालगायतको कालोधनबाट देशलाई बचाउन ती दरका नोट खारेज गरी नयाँ दरका नोट छाप्नुपर्ने निष्कर्ष नेकपाले निकालेको छ । 

    यसका लागि केन्द्रीय समिति बैठकले राज्यलाई दबाब दिने निर्णय लिएको महासचिव विप्लवद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरीएको छ।  

    images
    प्रकाशित मिति :कार्तिक २ २०८२ आइतवार - १४:५१:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij