२०८२ माघ ७ गते बुधवार
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गरेकी छन् ।
राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा (२) अनुसार वहुमतको सरकार गठनका लागि दलहरुलाई आह्वान गरेकी हुन्।
उनले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा वढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई बिहीबारका साँझ ९ बजेभित्र प्रधानमन्त्री पदमा दावी पेश गर्न भनेकी छन्।
संसदमा विश्वासको मत गुमाएपछि केपी शर्मा ओली पदमुक्त भएका छन्।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij