Logo

२०८२ आश्विन ३० गते बिहिवार

२०८२ आश्विन ३० गते बिहिवार

महाधिवेशनको मिति तय गर्न राप्रपाले बोलायो केन्द्रीय समिति बैठक

महाधिवेशनको मिति तय गर्न राप्रपाले बोलायो केन्द्रीय समिति बैठक


  • 344
    Shares

    महाधिवेशनको मिति तय गर्न राप्रपाले बोलायो केन्द्रीय समिति बैठक
    images

    काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ ।

    आज बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी कात्तिक २७ र २८ गते बैठक बस्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिएका छन् । उनका अनुसार, सोही बैठकबाट पार्टीको महाधिवेशन तय गर्ने निर्णय पनि भएको छ ।

    बैठकका निर्णय सुनाउँदै लिङ्देनले भने, ‘केन्द्रीय कार्यसमितिको बैठक आगामी कार्त्तिक २७ र २८ गते । उक्त बैठकले केन्द्रीय महाधिवेशनको मिति तय गर्ने निर्णय भएको छ,’।

     

    प्रकाशित मिति :आश्विन २९ २०८२ बुधवार - १७:००:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij