Logo

२०८२ आश्विन २९ गते बुधवार

२०८२ आश्विन २९ गते बुधवार

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


  • 540
    Shares

    आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
    images

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ।

    योसँगै प्रतितोला छापावाल सुन २ लाख ४८ हजार ९ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

    साथै, आज चाँदीको मूल्य भने तोलामा ८५ रुपैयाँले घटेको छ । यससँगगै आज चाँदी ३ हजार २४० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १०५ रुपैयाँले बढेर चाँदी ३ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो।

     

     

    प्रकाशित मिति :आश्विन २९ २०८२ बुधवार - १०:५७:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij