Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

देउवाको सम्बोधनपछि कांग्रेस केन्द्रीय समिति बैठक बिहिबारसम्म स्थगित

देउवाको सम्बोधनपछि कांग्रेस केन्द्रीय समिति बैठक बिहिबारसम्म स्थगित


  • 323
    Shares

    देउवाको सम्बोधनपछि कांग्रेस केन्द्रीय समिति बैठक बिहिबारसम्म स्थगित
    images

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहिबारसम्म स्थगित भएको छ ।

     सभापति शेरबहादुर देउवाले सम्बोधन गरेपछि बैठक असोज ३० गते दिउँसो एक बजेसम्मका लागि स्थगित गरिएको हो ।

    यसैबीच  देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् । 

    प्रकाशित मिति :आश्विन २८ २०८२ मंगलवार - १४:४०:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij