Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

काँग्रेस सभापति देउवा सार्वजनिक, केन्द्रिय समिति बैठकमा सहभागी

काँग्रेस सभापति देउवा सार्वजनिक, केन्द्रिय समिति बैठकमा सहभागी


  • 358
    Shares

    काँग्रेस सभापति देउवा सार्वजनिक, केन्द्रिय समिति बैठकमा सहभागी
    images

    काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सार्वजनिक भएका छन् । जनजी प्रदर्शनकारीहरुको कुटाईबाट गम्भिर घाइते हुनुभएका उहाँले पार्टी केन्द्रिय कार्य समिति बैठकमा सहभागी हुनका लागि भर्खरै पार्टी मुख्यालय सानेपामा सार्वजनिक भएका हुन्। 

    बुढानिलकण्ठस्थित आफ्नै निवासमा जेनजी प्रदर्शनकारीहरुले देउवा र उनकी पत्नी एवं काँग्रेस नेतृ डा। आरजु राणालाई घाइते हुनेगरी कुटपिट गरेका थिए । त्यसपछि उहाँ ३४ दिनपछि पार्टी केन्द्रिय कार्य समिति बैठकमार्फत सार्वजनिक भएका छन् । 

    आफ्नो निवास ध्वस्त भएपछि देउवा आफन्तको घरमा बस्दै आएका छन् । बैठकमा संस्थापन पक्ष इतरका नेताहरुले देउवालाई पद छोड्न दबाब दिने तयारी गरेका छन् । 

    प्रकाशित मिति :आश्विन २८ २०८२ मंगलवार - १४:२७:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij