Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

कांग्रेस कार्यसम्पादन समिति बैठक सर्‍यो, एजेन्डामा जुट्न सकेन सहमति

कांग्रेस कार्यसम्पादन समिति बैठक सर्‍यो, एजेन्डामा जुट्न सकेन सहमति


  • 365
    Shares

    कांग्रेस कार्यसम्पादन समिति बैठक सर्‍यो, एजेन्डामा जुट्न सकेन सहमति
    images

    काठमाडौं । केन्द्रीय कार्यसमिति बैठकमा पेस गर्ने एजेन्डामा सहमति नजुटेपछि नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक मंगलबारसम्मका लागि सारिएको छ । 

    सोमबार दिउँसो ३ बजेका लागि डाकिएको बैठक मंगलबार बिहान ११ बजे बस्ने गरी सारिएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

    आइतबारदेखि बस्ने भनिएको केन्द्रीय समिति बैठक मंगलबार दिउँसो एक बजेका लागि सारिएको छ । त्यो बैठक भने यथावत् रहेको मुख्यसचिव पौडेलले जानकारी दिएका छन् ।

     

    प्रकाशित मिति :आश्विन २७ २०८२ सोमवार - १४:०८:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij