Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

कालिमाटीमा तरकारी तथा फलफूलः आजको मूल्यसूची हेर्नुहोस्

कालिमाटीमा तरकारी तथा फलफूलः आजको मूल्यसूची हेर्नुहोस्


  • 393
    Shares

    कालिमाटीमा तरकारी तथा फलफूलः आजको मूल्यसूची हेर्नुहोस्
    images

    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज काउली, भन्टा, च्याउसहितका तरकारीको मूल्य बढेको छ। केही तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। 

    कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ७३, सानो लोकल गोलभेँडा ४६, टनेलको सानो गोलभेँडा ५३, रातो आलु ५४, सुकेको भारतीय प्याज ३५, लोकल गाँजर १२१, स्थानीय काउली १०३, लोकल बन्दा ५३, लाम्चो भन्टा ६४, डल्ले भन्टा ८३, तने बोडी १८१ रुपैयाँ प्रतिकिलो छ।

    हेर्नुहोस् तरकारी तथा फलफूलहरूको आजको मूल्यसूची
     

    प्रकाशित मिति :आश्विन २७ २०८२ सोमवार - ०८:२८:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij