Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

आरटीजीएस प्रणाली शनिबार पनि सुचारु हुने

आरटीजीएस प्रणाली शनिबार पनि सुचारु हुने


  • 1.3K
    Shares

    • images
    आरटीजीएस प्रणाली शनिबार पनि सुचारु हुने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले राजस्व संकलनका लागि आरटीजीएस शनिबार बिदाका दिन पनि सुचारु रहने जनाएको छ । 

    केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै शनिबार पनि आरटीजीएस प्रणाली सुचारु रहने जानकारी गराएको हो।

    आरटीजीएस प्रणाली शनिबार (असोज २५ गते) पनि सुचारु रहने भएको छ।  यो दिन आरटीजीएस प्रणाली बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म १२ घन्टा सुचारु रहने भएको छ।

    rd.JPG

     

     

     

     

     

    प्रकाशित मिति :आश्विन २४ २०८२ शुक्रवार - १२:०६:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij