Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

रास्वपाको सचिवालय बैठक आज बस्दै, यस्ता छन् एजेन्डा

रास्वपाको सचिवालय बैठक आज बस्दै, यस्ता छन् एजेन्डा


  • 463
    Shares

    रास्वपाको सचिवालय बैठक आज बस्दै, यस्ता छन् एजेन्डा
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । 

    झाका अनुसार विस्तारित बैठकको एजेन्डा तथा व्यवस्था, विपद् व्यवस्थापनमा पार्टीको सक्रियता र आगामी अभियान, सद्भाव यात्राको कार्यसूची र विविधबारे छलफल हुने भएको छ ।

    रास्वपाको केन्द्रीय विस्तारित बैठक आगामी कात्तिक १४ र १५ गते बोलाएको छ ।  

     

    प्रकाशित मिति :आश्विन २२ २०८२ बुधवार - १०:५५:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij