Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

माओवादी केन्द्रले बोलायो सचिवालय बैठक

माओवादी केन्द्रले बोलायो सचिवालय बैठक


  • 666
    Shares

    माओवादी केन्द्रले बोलायो सचिवालय बैठक
    images

    काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) ले सचिवालय बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको सचिवालय सदस्य हरिबोल गजुरेलले जानकारी दिएका छन् ।

    उनका अनुसार महाधिवेशन मिति तय, प्रतिनिधि छनोट लगायत विषयमा छलफल गर्न बैठक बोलाइएको हो । 

    असोज ९–१० गते सम्पन्न केन्द्रीय समिति बैठकले केन्द्रीय समिति विघटन गरी मंसिरको अन्तिम हप्ता विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो । 

     

    प्रकाशित मिति :आश्विन १९ २०८२ आइतवार - ११:२९:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij