Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

गोरखाको बगुवामा अन्डर २० पुरुष तथा महिला भलिबल प्रतियोगिता हुदैँ

गोरखाको बगुवामा अन्डर २० पुरुष तथा महिला भलिबल प्रतियोगिता हुदैँ


  • 3.4K
    Shares

    गोरखाको बगुवामा अन्डर २० पुरुष तथा महिला भलिबल प्रतियोगिता हुदैँ
    images

    काठमाडौं । गोरखा जिल्लाको भिमसेनथापा गाउँपालिका वडा नं ५ बगुवामा यही असोज १४ र १५ गते भलिबल प्रतियोगिता हुने भएको छ । 

    नेपालीहरुको महान् पर्व विजया दशमी तथा शुभ दिपावलीको अवसरमा भिमसेनथापा गाउँपालिका अन्तर वडा अन्डर २० पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको हो ।

    बगुवा खेलकुद बिकास समितिको आयोजनामा हुने प्रतियोगिताको सहयोगी संस्थाको रुपमा समुन्नत युवा क्लब रहेको समितिका अध्यक्ष बिजन बरामले जानकारी दिए ।

    राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद भन्ने मुल नाराका साथ सम्पन्न हुन गईरहेको अन्तर वडा भलिबल प्रतियोगितामा उपस्थितीको लागि आयोजकले सामाजिक सञ्जाल मार्फत आव्हान गरेको छ ।

    552816404_1577014966612591_1298022418530101082_n (1).jpg

    images
    प्रकाशित मिति :आश्विन ९ २०८२ बिहिवार - १८:२४:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij