२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक सुरु भएको छ। बिहीबार बिहान प्रज्ञा भवनमा बैठक सुरु भएको हो। बैठकमा महासचिव देव गुरुङले बैठकका एजेन्डाहरु प्रस्तुत गरे।
अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। प्रस्तावमाथि केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्ने छन्।
बैठकमा विशेष महाधिवेशन सम्बन्धी तयारी, आम निर्वाचन, पार्टी एकताका विषयमा छलफल हुनेछ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij