२०८२ आश्विन २६ गते आइतवार
काठमाडौं । नेपाल समाजवादी पार्टी ९नयाँ शक्ति०को केन्द्रीय समितिको विशेष विस्तारित बैठक काठमाडौंमा सुरु भएको छ ।
बैठकमा जेनजी आन्दोलन र त्यसपछिका विकसित राजनीतिक परिस्थितिको गम्भीर समीक्षा हुने नेताहरूले जनाएका छन् । त्यस्तै बैठकले पार्टीको आगामी नीति तथा कार्ययोजना गर्ने नेताहरूले जनाएका छन् ।
बैठकमा केन्द्रीय तहका सबै सदस्यहरू, प्रदेश संयोजकहरू तथा जिल्ला संयोजकहरूको समेत उपस्थिति रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij