२०८२ माघ १२ गते सोमवार
काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड खुलेको छ । सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६, तुइन खोला पुलनजिकै पहिरो खसेको थियो ।
शुक्रबार (असोज ३) साँझ ६ बजेदेखि सडक दुवैतर्फ अवरुद्ध थियो । पहिरो पन्छाएर आइतबार (असोज ५) दिउँसो ४:१५ देखि सञ्चालन गरिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij