२०८२ माघ १२ गते सोमवार
काठमाडौं । दशैं अगाबै नागढुंगा सुरुङमार्गको परिक्षण सञ्चालन हुने भएको छ ।
आयोजनाको सम्पूर्ण काम सम्पन्न भइसकेको र परिक्षणका रुपमा दशैंको ३\४ दिन अघिदेखि नै काठमाडौंबाट बाहिरिने यात्रु बसहरुलाई खोल्ने योजना रहेको छ ।
सडक विभागका प्रवक्ता प्रभातकुमार झाका अनुसार, सुरुङमार्ग आयोजनाका सम्पूर्ण कामहरु लगभग सकिएका छन् भने ‘नागढुंगा सुरुङमार्ग छिट्टै खुल्ने गरी छलफल भइरहेको छ ।
सुरुङमार्गको परिक्षण गर्न ठेकेदार, परामर्शदाता र सुरक्षा अधिकारीहरूसँग छलफल भइरहेको झाले बताएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij