Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

सिंहदरबार गेटमा जेनजी आन्दोलनका घाइतेहरूको धर्ना (तस्बिरसहित)

सिंहदरबार गेटमा जेनजी आन्दोलनका घाइतेहरूको धर्ना (तस्बिरसहित)


  • 1.4K
    Shares

    सिंहदरबार गेटमा जेनजी आन्दोलनका घाइतेहरूको धर्ना (तस्बिरसहित)

    काठमाडौं । भदौ २३ र २४ गते जेनजी आन्दोलनमा घाइते भएकाहरूले सिंहदरबार गेटमा धर्ना दिएका छन् ।  

    सिंहदरबार भित्र जान खोज्दा पास नभएको भन्दै रोकेपछि उनीहरुले गेटमै धर्ना दिएका हुन्।

    घाइतेहरूले सिंहदरबार प्रवेशको अनुमति नपाएपछि विरोध जनाएका छन्।

    549999242_1263322625836015_1262483829995770334_n.jpg

    549529169_1263322655836012_3244349175362784611_n.jpg

    550414138_1263322622502682_2491296133586495174_n.jpg

    प्रकाशित मिति :आश्विन ५ २०८२ आइतवार - १३:०६:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij